२४ कात्तिक २०८३, मङ्गलबार

बचत ऋण सहकारीको नियमन अब दोस्रो तहको निकाय

२०७९ जेठ १५, आईतवार
बचत ऋण सहकारीको नियमन अब दोस्रो तहको निकाय

काठमाडौं : सरकारले बचत तथा ऋणको कारोबार गर्ने सहकारीको नियमन गर्न छुट्टै संयन्त्र बनाउने भएको छ ।

नेपाल राष्ट्र बैंकको नियमन क्षेत्र बाहिर रहेका बचत ऋण सहकारीको नियमन गर्न दोस्रो तहको नियामक निकायबाट हुने घोषणा गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै बचत ऋण सहकारी नियमन गर्न सहकारीको दोस्रो तहको नियामन निकाय बनाउने घोषणा गर्नुभयो ।

अभिलेख

लोकप्रिय