२४ कात्तिक २०८३, मङ्गलबार

कृषिजन्य उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजीगत अनुदान

२०७९ जेठ १५, आईतवार
कृषिजन्य उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजीगत अनुदान

काठमाडौं : सरकारले कृषिजन्य उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजीगत अनुदान दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै ५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको हो ।

यस्ता सहकारीको पुँजी भने कम्तिमा २० करोड रुपैयाँ हुनुपर्नेछ ।

अभिलेख

लोकप्रिय