सहकारीको ५० प्रतिशत लगानी उत्पादनमूलक क्षेत्रमा
काठमाडौं : सहकारी संस्थाले कुल लगानीको ५० प्रतिशत उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यस्तो व्यवस्था गरेको छ ।
सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक तथा रोजगारीमूलक क्षेत्रमा परिचालन गर्नको लागि यस्तो व्यवस्था गरेको हो ।
कृषि जन्य उद्योग सञ्चालन गर्ने सहकारीलाई ५ प्रतिशत पुँजीगत अनुदान सरकारले दिने भएको छ । यस्ता सहकारीको पुँजी भने कम्तिमा २० करोड रुपैयाँ हुनुपर्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
