२४ कात्तिक २०८३, मङ्गलबार

कालिका बहुउद्देश्यीय र जनजागरण सहकारीमा चोरी

२०७९ जेठ १३, शुक्रबार
कालिका बहुउद्देश्यीय र जनजागरण सहकारीमा चोरी

रसुवा : उत्तरगया गाउँपालिका–५ मा रहेको दुई वटा सहकारी संस्थामा चोरी भएको छ ।

पछिल्लो बिहीबार कालिका बहुउद्देश्य सहकारी संस्था र जनजागरण बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो । कालिका बहुउद्देश्य सहकारी संस्थाबाट ७३ हजार ४ सय ४५ चोरी भएको हो ।

जनजागरण बचत तथा ऋण सहकारी संस्थाको कार्यालय तोडफोड मात्र भएको छ । चोरीमा संलग्न व्यक्ति वा समूह पक्राउ पर्न सकेको छैन ।

अभिलेख

लोकप्रिय