२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी विभागद्वारा ३५ बुँदे एकीकृत निर्देशन जारी (सम्पूर्ण निर्देशनसहित)

२०७९ जेठ १२, बिहिबार
सहकारी विभागद्वारा ३५ बुँदे एकीकृत निर्देशन जारी (सम्पूर्ण निर्देशनसहित)

काभ्रे : सहकारी विभागले सहकारीको सुशासन प्रवद्र्धनको लागि आज (जेठ १२) ३५ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । धुलिखेलमा आयोजिक एक कार्यक्रमको बीच सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले एकीकृत निर्देशन जारी गर्नुभएको हो ।

यो निर्देशन जारी भएसँगै यस अघि विभागले जारी गरेको ८८ बुँदे निर्देशन खारेज भएको छ ।

अभिलेख

लोकप्रिय