सहकारी अभियन्ता श्रेष्ठ बने बेनिघाट रोराङ गाउँपालिको उपाध्यक्ष
काठमाडौं : सहकारी अभियन्ता टापबहादुर श्रेष्ठ धादिङको बेनिघाट रोराङ गाउँपालिको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । श्रेष्ठ नेकपा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् ।
पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया (विवेक) विजयी हुनुभएको छ । थपलियाले ७ हजार ६ सय ८० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार देवप्रसाद त्रिपाठीले ५ हजार ७२ मत प्राप्त गरेका छन् ।
२०५६ सालमा जोगीमारा सामाजिक स्वावलम्बन वचत तथा ऋण सहकारी संस्था स्थापना गरि सहकारी अभियानमा कृयाशिल छन् ।
०५७ सालमा धादिङ बचत तथा ऋण सहकारी संघको स्थापना भएपछि सदस्य, कोषाध्यक्ष, लेखा सुपरीवेक्षण संयोजक, सचिव र अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेका छन् ।
श्रेष्ठ हाल बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को कोषाध्यक्ष समेत रहनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
