२० भदौ २०८३, शनिवार

शिव शिखर बहुउद्देश्यीयद्वारा वृद्धाश्रममा खाद्यान्न प्रदान

२०७९ वैशाख १९, सोमबार
शिव शिखर बहुउद्देश्यीयद्वारा वृद्धाश्रममा खाद्यान्न प्रदान

काठमाडौं : भक्तपुरमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

संस्थाले अन्तराृष्ट्रिय श्रमिक दिवसको दिन संस्थाको पाँचौ सेवा केन्द्र मङ्गलबजार, ललितपुरको आठौ वार्षिक उत्सवको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो ।

उक्त अवसरमा संस्थाले ललितपुरको मञ्जुश्री वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय