२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी रजिष्ट्रार कार्यालय र सहकारी प्रशिक्षालय बीच समायोजन

२०७९ वैशाख १२, सोमबार
सहकारी रजिष्ट्रार कार्यालय र सहकारी प्रशिक्षालय बीच समायोजन

सुनसरी : प्रदेश नं १, प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, इटहरी र सहकारी प्रशिक्षालय, इनरुवालाई समायोजन गरिएको छ ।

प्रदेश सरकारको निर्णय बमोजिम दुई कार्यालयलाई समायोजना गरिएको हो । समायोजपछि कार्यालयको नाम प्रदेश सहकारी रजिष्ट्रार तथा सहकारी प्रशिक्षण कार्यालय कायम भएको छ ।

कार्यालयको ठेगाना भने साविकको सहकारी प्रशिक्षालयको भवन, इनरुवाबाट बैशाख १४ गतेबाट नियमित रुपमा सञ्चालन हुने जनाएको छ ।

अभिलेख

लोकप्रिय