चन्द्रागिरि साकोसको २१औं स्थापना दिवसमा रक्तदान
२०७९ वैशाख ४, आईतवार
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकाेस) को २१ औं स्थापना दिवसको अवसर रक्तदान कार्यक्रम आयाेजना गरिएको छ ।
ब्लोदानको आह्वानमा शनिवार चन्द्रागिरि साकोसको मुख्य कार्यालय परिसरमा आयाेजना गरिएकाे रक्तदान कार्यक्रमा कान्तिपुर अस्पताल र रक्तसचार सेवाको प्राविधिक सहयोग रहेकाे थियाे ।
रक्तदान कार्यक्रममा ९३ जना दाताहरुले अमूल्य रगत दान गरेका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार