युथ फोरमको दोस्रो दिनः दुई कार्यपत्रमा छलफल र युवा सफलताका कथाहरु सुनाउने कार्यक्रम
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौंमा हिजोबाट सुरु ‘नेशनल युथ फोरमः कोअपरेटिभ अन्ट्रप्रेनियरसीप–२०२२’ मा आज दुई वटा कार्यपत्र प्रस्तुत हुनेछन् । त्यस्तै वक्ताहरुले सहकारीमार्फत उद्यमशीलता तथा युवा सफलताका कथाहरु पनि सुनाउने कार्यक्रम रहेको छ।
आजको सत्रमा नेपाल सरकारका पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘प्रविधि, नवप्रवर्तन तथा सामाजिक उद्यमशीलता’ विषयमा र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. देवराज रोकाले ‘सहकारी क्षेत्रमा आर्दश व्यवसाय र सम्भावना’ विषयमा कार्यपत्र प्रस्तुति गर्ने कार्यतालिका छ ।

यसैगरी, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । त्यस्तै सह आयोजय शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले पनि आफ्नो प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार