सरसफाई र डसबिन राखेर मनायो भुगोल बचतले सहकारी दिवस
२०७८ चैत २०, आईतवार
काठमाडौं : काठमाडौंको सानोभर्याङ स्थित भुगोल बचत तथा ऋण सहकारी सस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा विविध कार्यक्रम गरेको छ । सस्थाले स्वयम्भु परिसरमा सरसफाई कार्यक्रम र डस्टबिन वितरण गरि सहकारी दिवस मनाएको हो ।
संस्थाले सानो भर्याङ, सोयम्भु र कालिमाटी क्षेत्र डस्ट्बिन राखेको छ । बिहान ९ बजेदेखि दिउँसो २ बजे सम्म सरसफाइ कार्यक्रम गरि सहकारी दिवस मनाइएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार