२४ कात्तिक २०८३, मङ्गलबार

विकूका सदस्यको करेसाबारी हरियो तरकारी कार्यक्रम

२०७८ चैत १, मङ्गलबार
विकूका सदस्यको करेसाबारी हरियो तरकारी कार्यक्रम

गैंडाकोट : विकू बचत तथा ऋण सहकारी संस्थाले ६ सय सदस्यलाई निःशुल्क बिउ बिजन वितरण गरिएको छ ।

संस्थाले सदस्यको करेसाबारी हरियो तरकारी कार्यक्रम अन्र्तगत गठन गरिएको १९ वटा कृषि समुहका ६ सय सदस्यलाई बिउ बिजन वितरण गरेको हो ।

अर्गानिक तरकारी उत्पादन, उपभोग, बजारीकरणका साथसाथै सदस्यको स्वास्थ्य तथा आम्दानी वृद्धि कार्यक्रमको मुख्य उदेश्य रहेको संस्थाले जनाएको छ । यस कार्यक्रममा सुहाराको प्राविधिक सहयोग रहेको छ ।

अभिलेख

लोकप्रिय