सहकारीका सदस्यले ध्यान दिनैपर्ने ९ विषयहरु !
– संस्थाले समयमा नै साधारण सभा गरेको छ/छैन?
– सबै सदस्यलाई समाज व्यवहार गरेको छ/छैन?
– ऋण लगानी गर्दा कुन कुन क्षेत्रमा गरेको छ?
– ऋण लगानीमा ब्याजदर कति छ?
– नियामक निकायले सन्दर्भ ब्याजदर कति तोकेको छ ?
– ऋण लगानीमा सदस्य र सञ्चालकलाई लिने ब्याजदर फरक छ की छैन ?
– ऋण लगानीबाट प्राप्त हुने ब्याज समय सीमाभित्र नबुझाउँदा सावा जोडेर (पूँजीकृत) त्यसमा पनि ब्याज लिएको छ की ?
– सहकारी विभागले लागू गरेको सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस)मा आवद्ध भएको छ/छैन ?
– प्रचलित सहकारी कानुन तथा संस्थाको विनियम बमोजिम संस्थाले काम गरेको छ/छैन?
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
