१८ भदौ २०८३, बिहिबार

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम

२०७८ फागुन १३, शुक्रबार
सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत कायम

काठमाडौं : सहकारी संस्थाले प्रवाह गर्ने कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत कायम भएको छ ।

आज बसेको सन्दर्भ ब्याजदर निर्धारण समितिको बैठकले १६ प्रतिशत ब्याजदर तोकेको हो ।

यस अघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो ।

तत्कालको लागि १६ प्रतिशत कायम भएको र बैंकहरुको बेसरेट आएपछि पुनः पुनरावलोकन हुने समितिका सदस्य केबी उप्रेतीले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय