२४ कात्तिक २०८३, मङ्गलबार

ब्याजदर बढाउन प्रस्ताब लिएर अभियानका नेतृत्व सहकारी विभागमा

२०७८ फागुन ३, मङ्गलबार
ब्याजदर बढाउन प्रस्ताब लिएर अभियानका नेतृत्व सहकारी विभागमा

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर बढाउन दबाब दिन राष्ट्रिय सहकारी महासंघका टोली सहकारी विभाग पुगेको छ ।

महासंघका अध्यक्ष मिनराज कडेलको नेतृत्वमा गएको टोलीले सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितसँग छलफल सुरु गरेको छ ।

केही समयअघि मात्र महासंघले केन्द्रीय संघ र जिल्ला संघहरुसँग छलफल गरी टोली विभाग पुगेको हो ।

अभिलेख

लोकप्रिय