स्थापनाको १३ वर्षमा जेष्ट आइडियोलोजी साकोस
२०७८ माघ २५, मङ्गलबार
काठमाडौं : जेष्ट आइडियोलोजी बचत तथा ऋण सहकारी संस्था स्थापनाको १३ वर्षमा प्रवेश गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने उद्देश्यका साथ स्थापित संस्था सामाजिक कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाउँदै लगेको छ ।
संस्थाको वित्तीय संरचनालाई मजबुत बनाउँदै प्रविधि प्रयोगमा जोड दिएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले बताउनुभएको छ । स्थापना दिवसका अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वका विविध काम गर्दै आएको छ ।
संस्थाका अध्यक्ष रामप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृत हेमबहादुर कार्कीले संस्था स्थापनाको १२ वर्षको दौरानमा सहयोग गर्ने विभिन्न निकायप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
दिगो संस्थागत विकासका लागि सदस्यहरु माझ उत्कृष्ट सेवा प्रदान गर्दै सहकारी अभियान को एक आधार स्तम्भ बन्ने प्रतिवद्धता प्रकट गरेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार