अब सहकारीले आफ्नै नाममा को- ब्राण्ड डेबिट कार्ड जारी गर्न सक्ने
काठमाडौं : दक्षिण एसियामै पहिलो पटक सहकारी संस्थाले आफ्नै नाममा को- ब्राण्ड डेबिट कार्ड जारी गर्न मिल्ने भएको छ । बुधबार एक कार्यक्रमको बीच सनराइज बैंकले सहकारी संस्थाहरुको लागि भिसा को-ब्राण्ड डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।
सहकारी संस्थाहरुले जारी गर्ने यस कार्ड नेपालसहित भारत र भुटानमा पनि प्रयोग गर्ने मिल्ने छ । बैंकका अनुसार हाल पाइलट प्रोजेक्टको रुपमा ५ सहकारी संस्थाहरु मार्फत कार्यक्रम सचालन गरिएको छ।
बैंकले यस आर्थिक बर्ष भित्रमा चार प्रदेशबाट थप न्यूनतम २५ सहकारी संस्थाहरुमा सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ। योनियर एसोसियट, सनराइज बैंक र आईमार्कको सहकार्यमा कार्ड जारी गरिएको बैंकले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
