शिशुको आगमनसँगै ‘हजार हातमा, खुत्रुकेको साथमा’
काठमाडौं : पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारीले सुरु गरेको ‘हजार हातमा, खुत्रुकेको साथमा’ अभियान अन्तगर्त सदस्यलाई खुत्रुके र नगद हस्तान्तरण गरिएको छ ।
अभियान अन्तर्गत पौष ५ गते सोमबार जन्मीएका संस्थाका सदस्य सरोज भण्डारीको छोरी जन्मिएकोले संस्थाले उनकी छोरीलाई एक हजार रुपैंया र खुत्रुके प्रदान गरिएको हो ।
संस्थाले सदस्यको घरमा नवजात शिशुको आगमनको खुशियालीमा यो अभियान सुरु गरेको थियो । सदस्यको घरमा नवजात शिशुको जन्ममा एक हजार रुपैयाँ खुत्रुकेमा राखेर दिने चलन चलाएको संस्थाकी व्यवस्थापक राधा कडरिया (पाठक)ले बताउनुभयो ।
संस्थाले सदस्यको आर्थिक सामाजिक र साँस्कृतिक पाटोमा पनि ध्यान दिएर यस्ता कार्यक्रमको शुरुवात गरिएको जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
