पत्रकार खिलानाथ दाहाल सम्मानित
काठमाडौं : विगत लामो समयदेखि सहकारी पत्रकारितामा क्रियाशिल पत्रकार खिलानाथ दाहाल सम्मानित हुनुभएको छ । काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघले ७ औं बार्षिक साधारण सभामा अवसरमा उहाँलाई सम्मान गरेको हो ।
प्रवर्तमान सहकारी मासिक, वर्तमान सहकारी मासिक, मेरो एफ.एम. हुँदै उहाँ हाल सहकारीअखबार डटकममा आवद्ध हुनुहुन्छ । उहाँ नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को समेत अध्यक्ष हुनुहुन्छ ।
पत्रकारिताको माध्यमबाट नेपालको सहकारी क्षेत्रको विकास र प्रवर्धनमा पुर्याउनुभएको महत्वपूर्ण योगदानको कदर गर्दै संघले सम्मानित गरेको हो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
