मित्रता बहुउद्देश्यीय सहकारीको अध्यक्षमा जयन्ती मोक्तान
पोखरा : मित्रता बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा जयन्ती मोक्तान चयन हुनुभएको छ । शनिबार सम्पन्न संस्थाको प्रारम्भिक साधारणले जयन्ती मोक्तानको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्विरोध चयन गरेको हो ।
संस्थाको उपाध्यक्ष पूर्णकुमार श्रेष्ठ, सचिवमा नबिन श्रेष्ठ, कोषाध्यक्षमा बुद्धिराज भट्टराई रहनुभएको छ । त्यस्तै सदस्यहरुमा सुनिल कुमार ठाकुर, सुशिला केसी, चुन नारायण श्रेष्ठ, शिव थापा, चन्द्रावती श्रेष्ठ, संजय शर्मा र श्वेयता श्रेष्ठ रहनुभएको छ । त्यस्तै लेखा सुपरिवेक्षणको संयोजकमा रुद्र गिरी चयन हुनुभएको छ । सदस्यहरुमा रुबि रन्जीत र शिव कुमार श्रेष्ठ रहनुभएको छ ।

साधारण सभामा पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेज नारायण अधिकारी प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै कार्यक्रममा पोखरा महानगरपालिका सहकारी शाखा दर्ता अधिकारी अनिल कार्की, पोखरा महानगरपालिका सहकारी संघ अध्यक्ष बल राम गौतम, संस्थाका सल्लाहकार तथा युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, पोखरा महानगरपालिका सहकारी शाखा अधिकृत अनिल न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार