शिवजी सापकोटालाई विद्यावारिधीको उपाधी
काठमाडौं : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा सापकोटाले विद्यावारिधी उपाधी प्राप्त गर्न सफल हुनुभएको छ ।
बैंक र बचत तथा ऋण सहकारीहरुमा मानव श्रोत व्यवस्थापनको तुलनात्मक अध्ययन सोधपत्रसहित सापकोटाले अमेरिकाबाट विद्यावारिधी उपाधी प्राप्त गर्न सफल हुनुभएको हो । उहाँले ३.९६ जिपिए प्राप्त गरी विद्यावारिधी उपाधी प्राप्त गर्नुभएको हो ।
काभ्रेको पनौती स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी क्षेत्रमा प्रवेश गर्नुभएको सापकोटा सहकारी क्षेत्रमा लागेको २३ वर्ष नाघिसकेको छ । २०५५ सालदेखि सहकारीमा प्रवेश गरेका सापकोटा २०६३ साल भदौ १ गतेदेखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)मा प्रवेश गर्नुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
