रजिष्ट्रार झलक राम अधिकारीद्वारा पद बहाली
काठमाडौं : सहकारी विभागका रजिष्ट्रार झलक राम अधिकारीले पद बहाली गर्नुभएको छ । केही दिन अघि उहाँको सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिवबाट विभागमा सरुवा भएको थियो ।
सहकारी विभागले एक कार्यक्रमको बीच रजिष्ट्रार अधिकारीलाई स्वागत गरिएको थियो । रजिष्ट्रार अधिकारीले कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
