कहिले होला नेपालमा यस्तो ?
२०७८ कात्तिक ४, बिहिबार
अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस (आइसीयू डे) का अवसरमा आयरल्याण्डका राष्ट्रपतिले बचत ऋण सहकारीकर्मीहरुसँग भेट गरी मुलुकको विकासमा क्रेडिट युनियनहरुको भूमिकाका बारेमा छलफल गर्नुभएको छ ।
आइरिस राष्ट्रपति माइकल डि हिगिङ्ग्सले हिजो राष्ट्रपतिको निजी निवास एवम् प्रशासनिक कामहरु गर्ने मुख्य भवन अरास अन् उवाच्टेरियनमा मुलुकका क्रेडिट युनियनहरुको एक मात्र अभिभावक निकाय आइरिस लीग अफ क्रेडिट युनियन (आइएलसीयू) का प्रतिनिधिहरुलाई बोलाई मुलुकमा समतामूलक समाज निर्माणमा क्रेडिट युनियनहरुले खेलेको भूमिका बारे खुलेर प्रशंसा गर्नुभएको थियो ।
अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवसको अवसरमा नेपालमा कुनै पनि औपचारिक कार्यक्रम भएन । नेपालको बचत तथा ऋण सहकारी अभियान अभिभावक संघ नेफ्स्कूनले शुभकामना सन्देश मात्र प्रकाशित गर्यो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार