सहकारी संस्थामा आवद्ध सदस्यहरुको जिम्मेवारी !
२०७८ कात्तिक ४, बिहिबार
१) समयमा नियमित बचत बुझाउने ।
२) आफूलाई आवश्यक ऋण संस्थाबाट लिने ।
३) समयमा ऋणको ब्याज तथा साँवा बुझाउने ।
४) संस्थाको प्रत्येक साधारण सभामा सहभागी हुने ।
५) संस्थाको निर्वाचनमा स्वच्छ भावनाले सहभागी हुने ।
६) संस्थाबाट उपलब्ध गराईएका सेवाहरु उपभोग गर्ने ।
७) संस्थाको उद्देश्यबारे जानकारी लिने ।
८) सहकारी सिद्धान्त, मूल्य, मान्यताको जानकारी लिने ।
९) सस्था उन्नतितिर गएको छ वा छैन भन्नेवारे ध्यान दिने ।
१०) संस्थाका खराब आचरण भएकालाई सुधार गर्न इमान्दारी पूर्वक प्रयास गर्ने ।
११) आफ्नो संस्थाको राम्रो पक्षको प्रचारप्रसार गर्ने ।
१२) संस्थामा देखिएका समस्याको समाधान गर्नमा सक्रिय सहयोग गर्ने ।
१३) संस्थाको बारे फैलाइएका भ्रम निवारणको लागि प्रतिवाद तथा निवारण गर्न पहल गर्ने ।
१४) समय समयमा संस्थाले तोकिएका अन्य कुराहरुको पालना गर्ने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार