हेल्लो कञ्चनजंघा र नयन सहकारी बीच एकीकरण
२०७८ असोज २०, बुधबार
काठमाडौं : ललितपुरको हेल्लो कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था र नयन बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण भएको छ । एकीकरण पश्चात संस्थाको नाम हेल्लो नयन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कायम भएको छ ।
संस्थाले बागमती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट आज (असोज २०) एकीकरणको दर्ता पाएको हो । संस्थाको प्रधान कार्यालय लगनखेल (न्यु पोखरी सङ्गै ) रहने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार