प्राइम सहकारी संस्थाको अध्यक्षमा शंंकर कार्की
कास्की : पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्थाको अध्यक्षमा शंंकर कार्की निर्वाचित हुनुभएको छ । संस्थाका अध्यक्ष निदेश कोइरालाको अध्यक्षतामा भएको १२ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको हो ।
त्यस्तै संस्थाकोृ उपाध्यक्षमा दिपा कोइराला, सचिवमा ओम प्रकाश उपाध्याय, कोषाध्यक्ष सञ्जिव तिमल्सेना निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्दिप अर्याल, रोसन मर्हजन, रामजी ध्वजु चयन हुनुभएको छ । लेखासमिति संयोजकमा अनिरुद्र पौडेल र सदस्यमा गंगाराम शर्मा र धनकुमारी गुरुङ रहनुभएको छ ।
साधारण सभाले सञ्चलक समिति, लेखा सुपरिवेक्षण समति, लेखा परिक्षकको प्रतिवेदन र वार्षिक नीति कार्यक्रम तथ बजेट समेत पारित गरेको छ ।
१ हजार ६ सय सदस्य रहेको सहकारीको कार्यक्षेत्र कास्की जिल्लाभर हो भने सेवा केन्द्र २ वटा छन् । सहकारीले कृषि क्षेत्रमा पनि काम गरिरहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार