२४ कात्तिक २०८३, मङ्गलबार

सहकारी विभागले भन्यो, ‘प्रचलित कानून बमोजिम नै साधारण सभा गर्नु’

२०७८ असोज १०, आईतवार
सहकारी विभागले भन्यो, ‘प्रचलित कानून बमोजिम नै साधारण सभा गर्नु’

काठमाडौं : सहकारी विभागले सहकारी संघ संस्थाहरुलाई वार्षिक साधारण सभा प्रचलित कानून बमोजिम नै गर्न निर्देशन दिएको छ ।

शुक्रबार सूचना जारी गर्दै विभागले साधारण सभा सूचना प्रकाशन गरी सकेकोमा बाहेकले प्रचलित कानून बमोजिम नै गर्न निर्देशन दिएको हो ।

सूचना प्रकाशन गरेको उप्रान्त सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५, सहकारी संस्थाको साधारण सभा (कार्यव्यवस्था) कार्यविधि २०७६ बमोजिम गर्न गराउन निर्देशन दिएको हो ।

अभिलेख

लोकप्रिय