२४ कात्तिक २०८३, मङ्गलबार

फोटोमा ललितपुर जिल्ला बचत संघको २८ औं स्थापना दिवस

२०७८ असोज ३, आईतवार
फोटोमा ललितपुर जिल्ला बचत संघको २८ औं स्थापना दिवस

ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ ।

आज एक कार्यक्रमको बीच वार्षिक समिक्ष गर्दै स्थापना दिवस मनाएको हो । संघका संस्थापक अध्यक्ष, संस्थापकहरु, वर्तमान नेतृत्व, विभिन्न उपसमिति र कर्मचारीहरुको उपस्थितीमा स्थापना दिवस मनाएको हो ।

फोटोमा हेर्नुस् स्थापना दिवस

 

अभिलेख

लोकप्रिय