२४ कात्तिक २०८३, मङ्गलबार

सहकारीले पायो राजस्व भुक्तानी र युटिलिटि पेमेन्टको मान्यता

२०७८ भदौ ३०, बुधबार
सहकारीले पायो राजस्व भुक्तानी र युटिलिटि पेमेन्टको मान्यता

काठमाडौं : नेपाल राष्ट्र बैंक सहकारीका लागि पनि विद्युतीय कारोबारको गर्न बाटो खुलाई दिएको छ ।

राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै सहकारी संस्थालाई मर्चेन्टको रुपमा आफ्नो प्रणालीमा आवद्ध गर्न सक्ने अधिकार राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त संस्थालाई प्रदान गरेको छ ।

सहकारी संस्थाका सदस्यलाई सरकारी राजश्व र युटिलिटी पेमेन्ट प्रयोजनका लागि राष्ट्रा बैंकबाट अनुमतिपत्रप्राप्त संस्थाले सम्बन्धित सहकारी संस्थालाई मर्चेन्टको रुपमा आफ्नो प्रणालीमा आवद्ध गर्न सक्नेछन् ।

अभिलेख

लोकप्रिय