विकू बचत बेलायतको अचिभमेन्ट फोरममा छनोट
२०७८ भदौ २८, सोमबार
नवलपुर (गैंडाकोट) : विकू बचत तथा ऋण सहकारी संस्था युरोपिय स्तरको फोरममा मोमिनेशन भएको छ । बेलायतको अचिभमेन्ट फोरमले उत्कृष्ट संस्था तथा व्यवस्थापकको विधामा नोमिनेशन गरेको हो ।
संस्थाले मिक्समार्केट इन्टरनेशनलबाट फाईभ स्टार प्राप्त तथा अन्तर्राष्ट्रिय स्तरको उच्च तहको सेवा र सुविधा प्रवाह गरेको, उच्च वित्तीय सुरक्षा, उच्च वृद्धि दर र उत्कृष्ट व्यवस्थापनका कारण नोमिनेशमा परेको हो ।
अचिभमेन्ट फोरमले संसार भरका बैंक तथा वित्तीय संस्था, व्यवसायिक प्रतिष्ठानहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ । विकू बचत उत्कृष्ट संस्था र म्यानेजर आफ दि इयर २०२१ विधामा नोमिनेशनमा परेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको भरोसा बन्दै ज्योतिपुञ्ज, राहत कोषमा २ लाख ५ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार