नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको ११ वर्ष
काठमाडौं : नेपाल सहकारी पत्रकार समाज (सिजेएन) स्थापनाको ११ वर्ष प्रवेश गरेको छ । सिजेएन सहकारी क्षेत्रलाई बिट बनाएर काम गरिरहेका कृयाशील पत्रकारहरु साझा संस्था हो ।
सिजेएन २०६८ साल भदौ १९ गते स्थापना भएको थियो । समाजले विभिन्न सञ्चार माध्यममा सहकारीलाई बिट बनाएर काम गरिरहेका कृयाशील पत्रकारहरुलाई संगठित गरी सहकारी पत्रकारिताको विकास गर्दै सदस्य पत्रकारहरुको वृति विकास क्षमता अभिवृद्धि गर्दै सहकारीको विकासका लागि क्रियाशील छ।
संस्थाले आफ्नो ११ औं स्थापना दिवस आज एक कार्यक्रमको बीच मनाउँदै छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
