अब ‘खल्ती’बाट सहकारीमा निःशुल्क पैसा पठाउन सकिने
२०७८ भदौ १५, मङ्गलबार
काठमाडौं : अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध चार सयभन्दा बढी सहकारी संस्थाको खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ ।
सहकारीका सदस्यले खल्तीबाट आफ्नो खातामा प्रत्येक पटक २५ हजार र दिनको एक लाख रुपैयाँसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसै गरी प्रत्येक महिनाको अधिकतम १० पटक वा दुई लाख पचास हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिने जनाएको छ।
खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल र एजेन्टहरुको हकमा यो अफर लागु हुने कम्पनीले जनाएको छ । नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहत र पुनःस्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार
भोटेकोशी बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि ग्लोबल साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
विपद्मा सहकारीको साथ : बिन्धवासिनी साकोसको ६ लाख ११ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार