नेपालमा पहिलाे पटक जिल्ला संघ र विषयगत संघ बीच एकीकरण
२०७८ भदौ ११, शुक्रबार
सिन्धुली : सिन्धुली जिल्लाका ३ सहकारी संघहरुबीच एकीकरण सम्पन्न भएको छ ।
जिल्ला उपभोक्ता सहकारी संघ, जिल्ला बहुउद्देश्यीय सहकारी संघ र जिल्ला सहकारी संघ बीच एकीकरण भई जिल्ला सहकारी संघ, सिन्धुलीको नाम कायम भएकाे छ ।
एकीकरणसँगै अब सिन्धुलीमा जिल्ला संघहरुको संख्या ८ बाट घटेर ६ कायम भएको छ ।
जिल्ला सहकारी संघ सिन्धुलीको २०७८ भदौं ९ गते बुधवार २८ औं स्थापना दिवसका अवसरमा बागमती प्रदेश सहकारी विभागका रजिष्टार विक्रम प्रसाद पाण्डेयले एकीकृत प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।
प्रमाण पत्र हस्तान्तरण गर्दै रजिष्टार पाण्डेयले संख्यात्मक रुपमा जिल्ला संघहरु बढ्नुभन्दा गुणात्मक जिल्ला संघ बनाउन सिन्धुली जिल्लाको सहकारी अभियानले खेलेको भूमिकाको स्वागत स्वागत गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सामाजिक भावनाको उदाहरण: भोटेकोशीका बाढीपीडितलाई प्रणामी साकोसको सहयोग
१८ भाद्र २०८३, बिहीबार
किसान सहकारी र ओम कृष्ण अस्पतालबीच छुट सम्झौता, २३ हजार बढी सदस्य लाभान्वित हुने
१७ भाद्र २०८३, बुधबार