१७ भदौ २०८३, बुधबार

सहकारीले पाउने कर्जाको सिमा बढ्याे, अब ५ करोडसम्म कर्जा लिन पाउने

२०७८ भदौ ९, बुधबार
सहकारीले पाउने कर्जाको सिमा बढ्याे, अब ५ करोडसम्म कर्जा लिन पाउने

काठमाडौं : राष्ट्र बैंकले सहकारीलाई प्रदान गर्ने कर्जाको सीमा वृद्धि गरेको छ ।

बचत तथा ऋणसम्बन्धी कारोबार गर्ने सहकारी संस्थाहरु बाहेक अन्य विषयगत सहकारी संस्थाले समूह सदस्य मार्फत् सामूहिक खेती तथा पशु/पंक्षीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य ५ लाख ननाघ्ने गरी समूह सदस्य संख्याको आधारमा कर्जा सीमा कायम हुने गरी प्रवाह भएको अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा लिन सक्नेछन् ।

यसअघि यस्तो सीमा १ करोड रुपैयाँ मात्र हरेको थियो । तर त्यसरी प्रवाह भएको कर्जा दुरुपयोग भएको पाइएमा त्यस्तो कर्जालाई खराव कर्जामा वर्गीकरण गरी १५० प्रतिशत जोखिम भार कायम गर्नु पर्नेछ ।

अभिलेख

लोकप्रिय