कर्मठ सामुदायिक साकोस र नागमणी उपभोक्त्ता सहकारी बीच एकीकरण
काठमाडौं : ललितपुरको बागमती गाउँपालिका स्थित नागमणी उपभोक्त्ता सहकारी संस्था र गोदावरी– १०, चापागाउँमा मुख्य कार्यालय रहेको कर्मठ सामुदायिक बचत तथा ऋण सहकारी संस्था बीच एकीकरण सम्पन्न भएको छ ।
दुई संस्थाबीच श्रावण ३२ गते एकीकरण स्वीकृत भाद्र ४ गते बागमती प्रदेश सरकार भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्रमाण पत्र प्राप्त गरेको छ ।
संस्थाले गत वर्ष पनि कर्मठ सामुदायिक साकोस र कल्पवृक्ष साकोस एकीकरण भएको थियो । उक्त एकीकरण पश्चात् कर्मठ सामुदायिक साकोस बनेको थियो । त्यस्तै नागमणी उपभोक्त्ता सहकारी एकीकरण पश्चालत पनि कर्मठ सामुदायिक साकोसकै नामबाट संस्थाले कारोबार सुरु गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
