२४ कात्तिक २०८३, मङ्गलबार

सेञ्चुरी बहुउद्देश्यीय सहकारी सञ्चालनमा

२०७८ भदौ ४, शुक्रबार
सेञ्चुरी बहुउद्देश्यीय सहकारी सञ्चालनमा

काठमाडौं : सेञ्चुरी बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा आएको छ ।

टोखा नगरपालिका ९ गोंगबुमा मुख्य कार्यालय रहने गरी केही समय अघि संस्था दर्ता भएको थियो । बिहीबार एक कार्यक्रमको बीच संस्थाका अध्यक्ष योगेन्द्र कुमार श्रेष्ठले कार्यालय उद्घाटन गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय