१७ भदौ २०८३, बुधबार

विकू साकोसलाई ‘नेफ्स्कून उत्कृष्ट बचतकर्ता’ पुरस्कार

२०७८ साउन ३२, सोमबार
विकू साकोसलाई ‘नेफ्स्कून उत्कृष्ट बचतकर्ता’ पुरस्कार

काठमाडौं : नवलपुरमा मुख्य कार्यालय रहेको विकू बचत तथा ऋण सहकारी संस्था ‘नेफ्स्कून उत्कृष्ट बचतकर्ता’ घोषित भएको छ ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)ले ३४ औं स्थापना दिवसको अवसरमा विकू साकोसलाई ‘नेफ्स्कून उत्कृष्ट बचतकर्ता’ पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा विकू बचतले नेफ्स्कूनमा नियमित रुपमा कारोबार गरी १ करोड ७३ लाख ८७ हजार ६ सय १४ रुपैयाँ ब्याज प्राप्त गरेको थियो ।

अभिलेख

लोकप्रिय