सहकारी संघ, महासंघको काम सेवा गर्ने हो शासक हैनः अर्थमन्त्री शर्मा
२०७८ साउन ३२, सोमबार
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले सहकारीका केन्द्रीय संघ, महासंघको काम सहकारी संस्थाको सेवा गर्ने भएकोे बताउनुभएको छ । शासकको भूमिकामा नभई सहकारी सेवा गर्न सहकारीका केन्द्रीय संघ, महासंघलाई अर्थमन्त्री शर्माले सुझाव दिनुभएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को ३४ औं स्थापना दिवसको अवसमा आयोजिक कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री शर्माले संघहरुले आफ्नो भूमिका अनुसारको काम गर्ने पनि निर्देशन दिनुभएको छ । सहकारी संस्थाको समस्या समाधान, नियमनको काम गर्ने समेत आग्रह गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार