शर्मिला ठकुरीलाई सहकारी बैंक पत्रकारिता पुरस्कार
२०७८ साउन १९, मङ्गलबार
काठमाडौं : पत्रकार शर्मिला ठकुरी `सहकारी बैंक पत्रकारिता पुरस्कार´बाट सम्मानित हुनुभएको छ ।
राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवका अवसरमा मगंलबार आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माबाट ठकुरी सम्मानित भएकी हुन्।
सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास, प्रवर्द्धन र सामाजिक रूपान्तरणमा योगदान पुर्याएको भन्दै बैंकले उनलाई सम्मान गरेको हो । राष्ट्रिय सहकारी बैंकले हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्दै आएकाे छ ।
ठकुरी नेपाल सहकारी पत्रकार समाजकी कोषाध्यक्षसमेत रहुनभएकाे छ । उहाँ हाल नेपाल समय अनलाइनमा आवद्ध छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार