सिईओको खोजिमा नेफ्स्कून
२०७८ असार ३०, बुधबार
काठमाडौं : नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कून)ले प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेको छ । आज एक राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरी सिईओ माग गरेको हो ।
नेफ्स्कून विगत एक वर्षदेखि प्रमुख कार्यकारी अधिकृत विहिन छ ।
नेफ्स्कून बोर्डले गत वर्षको साउन १ गतेदेखि नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेललाई कामु सिईओको जिम्मेवारी दिएको थियो । पोखरेल नेफ्स्कून प्रवेश गरेको एक वर्षमै कामु सिईओको जिम्मेवारी पाउन सफल हुनुभएको थियो ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार