भिमकुल सहकारीबाट ३२ लाख चाेरी
२०७८ असार २६, शनिवार
गोरखा : गोरखाको भीमसेन थापागाउँपालिका–७ बोर्लाङ्गस्थित भीमकुल बचत तथा ऋण सहकारी संस्थाबाट गए राती करिब ३२ लाख नगद चोरी भएको छ।
मध्यरातमा सहकारी कार्यालयको च्यानल गेट फुटाएर लकरमा रहेकाे ३२ लाख रूपैयाँ चोरी भएको व्यवस्थापक नवराज श्रेष्ठले जानकारी दिनुभयो । सहकारीमा करिब ५२ लाख रुपैयाँ नगद रहेकाे थियाे । लकर बाहिर रहेको २० लाख भने सुरक्षित रहेकाे संस्थाले जनाएकाे छ ।
घटनाकाे थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार