सहकारीमा विभागीय मन्त्रीको पहिलो औपचारिक कार्यक्रम : राज्यलाई सहकारीको सहयोग आवश्यक
काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले देश विकासमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । गरिबी निवारण, कृषि लगायतका धेरै क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको हो ।
९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले सहकारीको विकासमा अवरोध गर्ने कानुनलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो । सहकारी क्षेत्र राज्यको प्राथमिकतामा नपरेको समेत स्विकार गर्नुभयो । ऐन, नीति, नियम निमार्णमा भूमिका खेल्ने प्रतिवद्धता जनाउनुभयो ।
‘नेपालमा सहकारीले धेरै राम्रा काम गरेका छन्’, उहाँले भन्नुभयो, ‘राज्यले सहकारीलाई काम गर्ने वातावरण दिने हो, त्यसमा हामी लाग्नेछौं ।’ राज्यलाई सहकारीको सहयोग आवश्यक रहेको र निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
