सहकारीमा खुला सवाल जवाफ हुँदै, सहभागी हुने हैन त ?
२०७८ असार ११, शुक्रबार
ललितपुर : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले भोली (१२ गते) सहकारीका विषयमा खुला सवाल जवाफ गर्ने भएको छ ।
भोली दिउँसो १२ बजेबाट भर्चुअलमार्फत ‘खुल्ला सवाल जवाफ कार्यक्रम २०७८’ आयोजना गर्न लागेको हो । सरोकारवालाहरु सँग बागमती प्रदेश सहकारी ऐन–२०७६, नियमावली–२०७६, मापदण्ड–२०७७ मा रहेको अन्योलता र वर्तमान समयमा सहकारी संस्थाहरुको अवस्थाको बारेमा छलफल गर्ने संघका अभ्यक्ष रामहरि बजगाईले जानकारी दिनुभयो ।
उक्त छलफलमा सहकारी अभियानमा अग्रज व्यक्तित्व, सहकारीकर्मी, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधिको सहभागिता रहने छ ।
कार्यक्रममा सहकारी क्षेत्रको चासो राख्न जो कोही पनि सहभागिता रहन सक्नेछन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा सगुन साकोसको साथ, उद्धार कोषमा २ लाख ५३ हजार सहयोग
१६ भाद्र २०८३, मंगलवार