अक्सिजन प्लान्ट जडान गर्न भक्तपुुर नगरपालिकालाई शिव शिखर बहुउद्देश्यीयको तीन लाख सहयोग
२०७८ जेठ २५, मङ्गलबार
भक्तपुुर : भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुुर नगरपालिकालाई तीन लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि आईसोलेसन केन्द्र र एचडियु सञ्चालनको लागि अक्सिजन प्लान्ट तथा आवश्यक स्वास्थ्य उपकरणहरुको व्यवस्था गर्न नगरपालिकाले खडा गरेको कोषमा उक्त रकम जम्मा गरेको हो ।
संस्थाले आर्थिक सहयोग गरेपछि नगरपालिकाले धन्यवाद व्यक्त गरेको छ ।
वित्तीय कारोकारसँगै सामाजिक कार्यमा पनि संस्था क्रियाशिल छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
किसान कल्याण साकोसद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
बुडोल सामुदायिक सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा २ लाख ५१ हजार सहयोग
१५ भाद्र २०८३, सोमबार
विपदमा जनसचेतन सहकारीको साथ : राहत कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ
१५ भाद्र २०८३, सोमबार