१७ भदौ २०८३, बुधबार

नेचुरल बचतको कार्यालय सञ्चालन तालिका हेरफेर (सूचना सहित)

२०७८ वैशाख २२, बुधबार
नेचुरल बचतको कार्यालय सञ्चालन तालिका हेरफेर (सूचना सहित)

काठमाडौं : जोरपाटी काठमाडौंमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले कार्यालय सञ्चालन तालिका सार्वजनिक गरेको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञा सरकारले थप कडाई गरेपछि कार्यलय खुल्ने तालिका परिवर्तन गरेको हो ।

नयाँ तालिका अनुसार मुख्य कार्यालय सातामा तीन दिन (आईतबार, मंगलबार र बिहीबार) खुला हुनेछ । त्यस्तै नयाँ बजार सेवा केन्द्र आईतबार र बुधबार, साँखुसेवा केन्द्र सोमबार र बिहीबार खुला हुनेछ । त्यस्तै कालिमाटी सेवा केन्द्र सोमबार र बिहीबार खुला हुनेछ भने सदस्य सम्पर्क कार्यालय काडाँघारी सोमबार र शुक्रबार खुला संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय