कोरोना संक्रमणबाट सहकारीकर्मी जोशीको निधन
खोटाङ : कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट जिल्ला सहकारी संघ, खोटाङका अध्यक्ष अनिल जोशीको निधन भएको छ ।
लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका समेत अध्यक्ष रहनुभएका जोशीको ४४ वर्षको उमेरमा गएराति पोखरामा निधन भएको हो ।
रूपाकोट मझुवागढी नगरपालिका–१ निवासी जोशी पोखरामा व्यवसाय गर्दै आएका थिए। पछिल्लो पटक दिक्तेलबाट करिब १५ दिन अघि उहाँ पोखरा जानुभएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
