१७ भदौ २०८३, बुधबार

राष्ट्रिय सहकारी बैंककाे खराब कर्जा ४१.८१ प्रतिशतले बढ्याे

२०७८ वैशाख १४, मङ्गलबार
राष्ट्रिय सहकारी बैंककाे खराब कर्जा ४१.८१ प्रतिशतले बढ्याे

काठमाडौं : राष्ट्रिय सहकारी बैंकको निष्कृय (खराब) कर्जा ४१.८१ प्रतिशतले बढेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेकाे लेखा परिक्षण नभएकाे वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १.१० प्रतिशत रहेको निष्कृय कर्जा चालु आवको सोही अवधिमा आईपुग्दा ४१.८१ प्रतिशतले बढेर १.५६ प्रतिशत पुगेको छ ।

अभिलेख

लोकप्रिय