विकू बचतको ३६५ बैंकिङ सेवा अब दियालो सेवा केन्द्रबाट पनि
चितवन : विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सदस्य सेवालाई मध्यनजर गर्दै दियालो सेवा केन्द्र नारायणगढमार्फत ३६५ दिने सेवा शुभारम्भ गरेको छ ।
‘हाम्रो लक्ष्य खुसी एवं स्वस्थ्य सदस्य’ भन्ने अवधारणा लाई आत्मसाथ गर्दै संस्थाले आफ्नो सेवालाई थप बिस्तार र परिमार्जन गर्दै लगेको छ । संस्थाले शनिवार एक कार्यक्रका बीच संस्थाका उपाध्यक्ष यमनाथ आचार्यले ३६५ दिने सेवाको शुभारम्भ गर्नु भएको थियो ।
अब सदस्यले सार्वजनिक बिदाको दिनमा पनि (शनिवार समेत) दियालो सेवा केन्द्र नारायणगढ कमलनगर चोकबाट सेवा सक्नेछन् ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
