दुधमा आत्मनिर्भर बनाउने नेपाल बहुउद्देश्यीय सहकारी सम्मानित
झापा : दुधमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भनदे नेपाल सरकारले नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)लाई सम्मान गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी दुधलाई आत्मनिर्भर बनाउने अभियानमा सहकारीको माध्यमबाट दुध उत्पादन, संकलन तथा बजारीकरणका लागि पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
‘पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्म निर्भर भएको घोषणा’ कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले संस्था प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती र बरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइरालालाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गर्नुभएको थियो।
मेचीनगर–६ काँकरभिट्टामा प्रधान कार्यालय रहेको एनएमसीले बैंकिङसँगै, एनएमसी डेरी एकिकृत नमुना कृषि फार्म जस्ता महत्वपूणर् व्यवसायमार्फत आम मानिसलाई सेवा दिंदै आइरहेको छ ।
भिडियो हेर्नुहोस्
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी पीडितलाई न्याय दिलाउन बचत फिर्ता अभियानको शुभारम्भ: मुख्यमन्त्री बानियाँ
३० असार २०८३, मंगलवार
शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
२८ असार २०८३, आईतवार
किसान सहकारीको पहलमा वातावरणमैत्री नमुना गाउँ
२८ असार २०८३, आईतवार