विकूद्वारा सदस्य सर्वेक्षण कार्यक्रम शुरु
नवलपरासी, ५ जेठ । विकू बचत तथा ऋण सहकारी संस्थाले ‘सदस्य सर्वेक्षण कार्यक्रम–२०७१’ आज (सोमबार)बाट शुरु गरेको छ ।
सो कार्यक्रमका लागी आइतबार विजय सामुदायिक शिक्षा सदनका १७ जना विद्यार्थीहरुलाई सर्वेक्षणका लागी अभिमुखिकरण तालिम गरेको थियो । विगत २ वर्ष देखि संस्थाले यस किसिमको सदस्य सर्वेक्षण कार्यक्रम संचालन गर्दै आईरहेको छ ।
आफ्ना उत्पादन तथा सेवाहरुलाई थप गुणस्तरिय बनाउदै लैजाने क्रममा विभिन्न माध्यमद्वारा प्राप्त सदस्यका सुझाब सल्लाहहरुलाई उच्च सम्मानका साथ ग्रहण गर्ने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार